SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

बजेट शून्यताको सम्भावना बढ्दै

धनगढी समाचारदाताधनगढी, असार ३० गते । दुई वर्षअगाडि बजेट शून्यताको सामना गरेको सुदूरपश्चिम प्रदेशमा पुनः बजेट शून्यता हुने सम्भावना बढेको छ ।