सत्य बोल्न सक्ने साहस
सत्यसम्बन्धी प्रश्न युगौँदेखि दर्शन, धर्म, राजनीति र पत्रकारिताको केन्द्रीय विमर्श हो । सत्य अचेल सत्य भन्नासाथ एक रूप र सार्वभौम ठान्न गाह्रो हुँदै गएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
