SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०६:०६ AM · 1 मिनेट पढाइ

सातै प्रदेशमा जलन उपचार केन्द्र स्थापना गर्न निर्देशन

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ३० गते । प्रधानमन्त्री वालेन्द्र शाहले देशभरका जलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।