नेपालीको पहिचान निर्माण गर्ने व्यक्तित्व भानुभक्त
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ३० गते । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषाको पहिचान निर्माण गर्ने व्यक्तित्व भएको बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
