SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०६:२८ AM · 1 मिनेट पढाइ

मनसुन सक्रिय, तीन प्रदेशमा भारी वर्षा

काठमाडौँ, असार ३० गते । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ ।