SHARE
गोरखापत्र · मङगलबार ३० असार २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

साहारा लिम्बूफुङलिङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा भकारो सुधार कार्यक्रम सञ्चालन गर्दै किसानलाई ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने भएको छ ।