SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ १०:२७ PM · 1 मिनेट पढाइ

गोरखापत्रसँग इजरायली सञ्चार माध्यमको सहकार्य सम्बन्धमा छलफल

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २९ गते । नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बास र गोरखापत्र संस्थानका महाप्रबन्धक हिक्मतबहादुर रावलबिच भेटघाट भएको छ ।