SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०७:२९ PM · 1 मिनेट पढाइ

बागमती नदीमा यो वर्षकै ठुलो बाढी

जनार्जन खत्रीसर्लाही, असार २९ गते । सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा सोमबार यो वर्षकै सबैभन्दा ठुलो बाढी आएको छ ।