SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०७:४१ PM · 1 मिनेट पढाइ

निर्धारित समयभन्दा सात महिना अगावै चुँदी पुल सम्पन्न

अमरराज नहर्कीतनहुँ, असार २९ गते । तनहुँको भानु नगरपालिका–१ र बन्दीपुर गाउँपालिका–४ जोड्ने चुँदी खोलामाथिको मोटरेबल पुल निर्धारित समयभन्दा सात महिना अगावै निर्माण सम्पन्न भएको छ ।