ग्रामीण सडक स्तरोन्नति भएसँगै यात्रा सहज
ठाकुरप्रसाद आचार्य म्याग्दी, असार २९ गते। म्याग्दीको सदरमुकाम बेनीसँग जोड्ने ग्रामीण सडक कालोपत्रे र ढलान गरी स्तरोन्नति भएपछि स्थानीयवासीको दैनिक आवत–जावत सहज भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
