SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०५:२३ PM · 1 मिनेट पढाइ

कान्ति लोकपथ अनिश्चितकालका लागि बन्द

राममणि दाहालमकवानपुर, असार २९ गते । मकवानपुर हुँदै काठमाडौँ प्रवेश गर्ने दुई मार्गमा जिल्ला प्रशासन कार्यालय, मकवानपुर सवारी आवागमनमा रोक लगाएको छ ।