अवरुद्ध कालीगण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालन
ढोरपाटन (बागलुङ), असार २९ गते । वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालनमा आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
