SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ ११:५० AM · 1 मिनेट पढाइ

महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या अश्लील सामग्री दुरुपयोग तथा मानसिक तनाव दिएको आरोपमा एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।