SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ ११:५४ AM · 1 मिनेट पढाइ

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको बजेट हरेक वर्ष व्यवस्थापन गर्दै लैजान्छौंः मन्त्री पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका लागि आवश्यक बजेट हरेक वर्ष व्यवस्थापन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।