सञ्चारमाध्यमलाई त्रसित बनाउने गतिविधिको रास्वपाद्वारा भत्र्सना, निष्पक्ष छानबिनको माग
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू ‘शंकास्पद’ रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
