SHARE
अर्थ-डबली · सोमबार २९ असार २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका ९ जनाको निःशुल्क मोतियाविन्दु शल्यक्रिया

काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग तथा सहजीकरणमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ।