SHARE
अर्थ-डबली · सोमबार २९ असार २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न, ४१५ जना विद्यार्थी दीक्षित

काठमाडौँ / बेलायतको युनिभर्सिटी अफ सुन्दरल्याण्डबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ।