SHARE
अर्थ-डबली · सोमबार २९ असार २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र समुदायलाई व्हीलचेयर तथा खानेपानी सामग्री हस्तान्तरण

काठमाडौँ / मुक्तिनाथ विकास बैंकले विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था र स्थानीय तहलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।