SHARE
अन्नपूर्ण · सोमबार २९ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

हुन्डाई ‘नेक्स्ट जेन कप’ सम्पन्न

काठमाडौं : नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली फुटबलको जग मजबुत बनाउने उद्देश्यका साथ ‘हुन्डाई नेक्स्ट जेन कप’ सफलतापूर्वक सम्पन्न गरेको छ।ललितपुरस्थित च्यासल मैदानमा एजी १० एकेडेमीसँगको सहकार्यमा आयोजित यस १६ वर्षमुनिको एक दिने प्रतियोगिताले ग्रास रुट फुटबलको विकास र युवा प्रतिभाहरूलाई उचित मञ्च प्रदान गर्ने हुन्डाई नेपालको दीर्घकालीन लक्ष्यलाई थप प्रस्ट पारेको छ।