SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०४:११ PM · 1 मिनेट पढाइ

मतदान अधिकृतमाथि मोबिल छर्किएको आरोपमा वडा सदस्य पक्राउ

लिलाधर वली घोराही, असार २९ गते । दाङमा विद्यालय व्यवस्थापन समितिको निर्वाचनका क्रममा मतदान अधिकृतमाथि मोबिल छर्किएको घटनामा संलग्न रहेको आरोपमा वडा सदस्य पक्राउ परेका छन् ।