SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ १०:१७ AM · 1 मिनेट पढाइ

निहारिका-बिनुको गुनासो: ‘कसैलाई राति १२ बजे भेट्ने, हामी मन्त्रालय आउँदा सुधन गुरुङलाई भेट्न नपाउने’

सिंहदरबारस्थित गृह मन्त्रालय जान हिँडेका दुई महिलालाई प्रहरीले रोकेको छ ।