हराएका ५१ दुईपाङ्ग्रेस सवारीसाधन फिर्ता
काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका तथा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारीसाधन सम्बन्धित सवारीसाधन धनीलाई हस्तान्तरण गरेको छ । कार्यालयले एक महिनादेखि सञ्चालन गरिएको विशेष खोज अभियानबाट फेला परेका ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर आज आयोजित कार्यक्रममा सम्बन्धित सवारीसाधन धनीलाई बुझाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
