SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

उपभोक्ता अधिकारसम्बन्धी गम्भीर मुद्दा अदालतमा पुग्नै सकेनन्- अध्यक्ष भट्ट

काठमाडौँ । न्यायाधीश तथा उपभोक्ता अदालत, काठमाडौँका अध्यक्ष डा. दिवाकर भट्टले उपभोक्ता अधिकार सम्बन्धी गम्भीर मुद्दा अदालतसम्म पुग्नै नसकेको बताएका छन् । नेपाल बार एशोसिएशनको उपभोक्ता कानून सरोकार समितिले आयोजना गरेको ‘उपभोक्ता हित संरक्षणका आयाम तथा उपचारहरूस् उपभोक्ता अदालतको भूमिका’ विषयक विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् ।