SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

मिडिया हाउस अगाडि राखिएका गाडीमध्ये एउटा बैंक र दुई वटा व्यक्ति विशेषका नाममा दर्ता

राजधानीका प्रमुख सञ्चारमाध्यमका कार्यालय अगाडि सोमबार बिहान शंकास्पद रूपमा पार्किङ गरिएका तीनवटा गाडीमध्ये एउटा बैंक र दुईवटा व्यक्ति विशेषका नाममा दर्ता रहेको खुलेको छ ।