SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर र खानेपानीहरू सामग्री हस्तान्तरण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक कल्याणमा टेवा पुर्‍याउने उद्देश्यले विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामाजिक संस्था तथा स्थानीय तहलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको छ ।