SHARE
अर्थ-डबली · सोमबार २९ असार २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

नेपालमा माछापालन ब्यवसाय र समृद्धिको आधार

केही दशकयता नेपालमा कृषिका विभिन्न उपक्षेत्रमध्ये माछापालन व्यवसाय तीव्र रूपमा विस्तार भइरहेको छ ।