SHARE
अर्थ-डबली · सोमबार २९ असार २०८३ ०८:११ AM · 1 मिनेट पढाइ

मिडिया कार्यालयअगाडि शंकास्पद गाडी पार्किङ

काठमाडौंका तीन सञ्चारगृहका कार्यालयअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरी आवतजावतमा अवरोध पुर्याइएको छ ।