SHARE
अर्थ-डबली · सोमबार २९ असार २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

हर्मुजमा अमेरिका–इरानको नियन्त्रण युद्ध चर्कियो, विश्व ऊर्जा आपूर्ति चिन्तामा

विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव थप चुलिएको छ ।