SHARE
अर्थ-डबली · सोमबार २९ असार २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

परिवर्तनको भ्रमबाट देश बदलिदैन : महासचिव शंकर पोखरेल

काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद (पपुलिजम) वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने बताएका छन्।