SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

जननी र जन्मभूमि

दिनहरू आउँछन् जान्छन्, यो स्वाभाविक प्राकृतिक प्रव्रिmया हो । सूर्योदयसँग सुरु भएको दिन सूर्यास्तसँगै बिदा भएको सबैले देखे भोगेका नै छौँ ।