SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

झोलुङ्गे पुलले जोड्यो बर्दियासँग कैलाली

गुलरिया समाचारदातागुलरिया (बर्दिया), असार २९ गते । कर्णाली नदीमाथिको झोलुङ्गे पुल निर्धारित समयभन्दा एक वर्षअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।