SHARE
अर्थ-डबली · सोमबार २९ असार २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

विद्युत सेवा थप प्रभावकारी बनाउन आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय

काठमाडौँ / सरकारले कर्णालीमा विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको छ ।