SHARE
अर्थ-डबली · बुधबार ११ भौ २०८२ ०३:४३ PM · 1 मिनेट पढाइ

अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो, अब प्रतिगोटा नै २३ रुपैयाँ पुग्यो

चितवन / चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ । उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्यसमेत बढेको छ ।