SHARE
अर्थ-डबली · बुधबार ११ भौ २०८२ ०४:३९ PM · 1 मिनेट पढाइ

जगदम्बा मोटर्सको ‘बाँड्दै हर्ष, बढाउँदै सम्बन्ध’ अभियान सार्वजनिक, हजारौँको सपिङ भाउचरदेखि एक लाखसम्म नगद छुट

काठमाडौँ / जगदम्बा मोटर्स, नेपालमा टिभिएस दुईपाङ्ग्रे सवारीसाधनहरूको एक मात्र आधिकारिक वितरक तथा प्रतिष्ठित शंकर समूहले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ ।