मन्त्रीपिच्छे आश्वासनका पोका, सुकुम्बासीलाई छैन भरोसा
भक्तपुर : भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा सारिएका सुकुम्बासीहरूलाई सरकारका आधा दर्जन मन्त्रीले आश्वस्त पार्ने प्रयास गरेका छन्। कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँबाट स्थानान्तरण गरी ल्याइएका सुकुम्बासीहरूलाई ढाडस दिन मन्त्रीहरूको जम्बो टोली आइतबार खरिपाटी आइपुगेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
