बैंककको एक बारमा आगलागी हुँदा २७ जनाको मृत्यु
काठमाडौं : थाइल्याण्डको राजधानी बैंककस्थित चर्चित रेस्टुरेन्ट तथा बार 'रोङ बियर ना लात फ्राओ' मा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ, भने ६० भन्दा बढी मानिस घाइते भएका छन्।थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चानविराकुलले घटनास्थलको निरीक्षण गर्दै मृत्यु हुनेमा ९ जना पुरुष र १८ जना महिला रहेको पुष्टि गरेका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
