SHARE
टेक्नोलोजी खबर · आइबार​ २८ असार २०८३ ०५:५० PM · 1 मिनेट पढाइ

सामसङले फ्लिप८ पछि आफ्नो ग्यालेक्सी जेड फ्लिप लाइनअप बन्द गर्ने

एक चिनियाँ टिपस्टरले सामसङ ग्यालेक्सी जेड फ्लिप लाइनअपलाई कम्पनीले बन्द गर्न सक्ने खबर बाहिर ल्याएको छ। साथै ग्यालेक्सी जेड फ्लिप८ आफ्नो प्रकारको अन्तिम स्मार्टफोन हुने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर