SHARE
अन्नपूर्ण · आइबार​ २८ असार २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

बजेट र शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको असन्तुष्टि, ६ बुँदे माग पुरा गर्न सरकारलाई आग्रह

काठमाडौं : बजेट तथा शिक्षा नियमावलीप्रति असन्तुष्टि जनाउँदै निजी शैक्षिक संस्थाहरूले सरकारलाई आफ्ना ६ बुँदे माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी निजी शैक्षिक संस्थाका छाता संगठनहरू प्याव्सन, ऐन प्यब्सन, हिसान र अपेनले बजेट तथा शिक्षा नियमावलीका केही प्रावधानप्रति आपत्ति जनाएका छन् ।उनीहरुले ती व्यवस्था निजी शिक्षा क्षेत्रको सञ्चालनमा प्रतिकूल प्रभाव पार्ने दाबी गरेका छन् ।