SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ०२:१४ PM · 1 मिनेट पढाइ

खार्पुनाथ गाउँपालिकाको बजेट खर्च ८९.२७ प्रतिशत

राजन रावतहुम्ला, असार २८ गते । खार्पुनाथ गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट खर्च ८९ प्रतिशतभन्दा बढी भएको छ।