पोखरामा प्याराग्लाइडिङ सुरक्षा निगरानी कडा
पोखरा, असार २८ गते । पोखराको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले निगरानी कडा गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
