डोकोमा घाँस बोकेर सिम्रनले बोलाइन् २ हजार दर्शक
काठमाडौँ । काठमाडौैंको व्यस्त सडक, हजारौँको भीड । त्यही भीडको माझमा एक सुन्दरी युवती डोकोमा घाँस बोकेर हिँडिरहेकी थिइन् । तर, अचम्मको कुरा चाहिँ डोको बोकेर हिँडिरहेकी युवतीसँग सेल्फी खिच्नेको भीड लागिरहेको थियो । नलोगोस पनि किन ? ती युवती थिइन् नायिका सिम्रन खड्का ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
