SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ०३:०४ AM · 1 मिनेट पढाइ

झापा जिल्ला प्रशासनमा ‘शून्य बाँकी आवेदन अभियान’

झापा । जिल्ला प्रशासन कार्यालय झापाले ‘पालो आवेदन शून्यमा झार्ने’ अभियानअन्तर्गत सार्वजनिक बिदाका दिनसमेत राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवा प्रदान गर्ने भएको छ ।