नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा खनाल निर्वाचित
राममणि दाहालमकवानपुर, असार २८ गते । नारायणी यातायात व्यवसायी सङ्घ, हेटौँडाको अध्यक्षमा सरोजकुमार खनाल निर्वाचित हुनुभएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
