SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ११:२६ AM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ, असार २८ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ६०० रुपियाँले बढेको छ भने चाँदी ३५ रुपियाँले घटेको छ ।