SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ११:३५ AM · 1 मिनेट पढाइ

हिमाली गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना, स्थानीय हर्षित

शेरबहादुर सार्कीबाजुरा, असार २८ गते । बाजुराको हिमाली गाउँपालिका–६, धुलाचौरमा आँखा उपचार केन्द्र स्थापना हुने भएपछि स्थानीयवासी हर्षित भएका छन्।