SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ११:५६ AM · 1 मिनेट पढाइ

नदी तटीय क्षेत्रमा जोखिमपूर्ण गतिविधि नगर्न कालिमाटी गाउँपालिकाको आग्रह

शंकर केसीसल्यान, असार २८ गते । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो तथा नदी कटानको जोखिम बढ्ने भन्दै सल्यानको कालिमाटी गाउँपालिकाले पालिकावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।