SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

विश्व फुटबलको सबैभन्दा रोचक प्रतिस्पर्धा: अर्जेन्टिना र इङ्ल्यान्ड फेरि आमनेसामने हुँदै

यी दुई राष्ट्रबीच हुने फुटबल खेललाई खेलभन्दा बढी राष्ट्रिय प्रतिष्ठाको लडाइँका रूपमा पनि हेरिने गरिन्छ। विश्वकप इतिहासमा अर्जेन्टिना र इङ्ल्यान्ड पाँच पटक आमनेसामने भएका छन्।