बालेन सरकार आए यता ३५० अंकले घट्यो नेप्से, वित्त नीति र मौद्रिक नीति दुवैले ल्याउन सकेन उत्साह
काठमाडाैं । नेपालको शेयर बजार पछिल्लो समय निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६०० को बिन्दुमा झरेसँगै बजार ६ महिनायताकै न्युन स्तरमा पुगेको हो । नयाँ सरकारको गठन र नयाँ नीतिहरूको घोषणा भएपनि लगानीकर्ताहरूमा उत्साह देखिनुको सट्टा निराशा छाएको तथ्यांकले देखाउँछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
