SHARE
पर्दाफास · आइबार​ २८ असार २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

सुनको मूल्य सामान्य बढ्यो, तोलाको कति ?

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४०० मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ ।