टोकियोमा ताकाइची सरकारका नीतिहरू विरुद्ध विशाल जनप्रदर्शन
एजेन्सी । जापानको टोकियोस्थित राष्ट्रिय संसद भवनअगाडि प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारले अघि सारेका सैन्य तथा सुरक्षा नीतिहरूको विरोधमा विशाल जनप्रदर्शन भएको छ । हजारौँ नागरिकले सरकारका पछिल्ला कदमहरूलाई खतरनाक भन्दै आपत्ति जनाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
